लकडाउन खुकुलो पारेपछिका दुई महिनामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डौ – सरकारले लकडाउन खुकुलो पारेपछिको दुई महिनामा नेपालमा २० हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएको पाइएको छ । सरकारले आर्थिक क्रियाकलाप सञ्चालन गर्नको लागि जेठ २९ गतेदेखि लकडाउन खुकुलो बनाएको थियो । लकडाउनको खुकुलो हुनु अघिल्लो दिन जेठ २८ गते ४ हजार ३ सय ६४ जना कोरोनाका सङ्क्रमित थिए । लकडाउन खुकुलो भएकै दिन जेठ २९ … Continue reading लकडाउन खुकुलो पारेपछिका दुई महिनामा २० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण